Friday, April 5, 2019

घर ढलिरहेछ



हेर त घर ढलिरहेछ
हो त !! के सोच्यौ
नाई, घर नै हो, .......ढालिरहेछ
खोइ पुरै रातो माटो हो केरे...
घर को......, ढालिरहेछ
मन नि त्यस्तै हुन्छ रे नि
ढल्छ रे, हो त?
खोइ भन्छन् केरे, जब अति हुन्छ अनि
हमम, अति हुँदा घर ढल्छ रे
भुइँचालो भएर
सब सखाफ हुन्छ!!
मन नि अनि घर नि।।

No comments:

Post a Comment

Break the goal of high economic growth

 (It was published on Karobar Daily; Baishakh 18, 2077) As the economy shrinks due to coronavirus (Covid-19), Nepal's economic gro...