Thursday, May 9, 2019

कल्पना

यो अन्धकार रात अनि हावा को साथ
तिमी, तिम्रो मौन अनि ती निदाएका परेली
लाग्छ, तिमी जुरूक्क उड्छ्यौ र मलाई चाप्प सम्माई,तिम्रा ति नयन ले मलाई तड्केर हेर्छौं,
लाग्छ, तिमी खुसी हुँदै मेरो काध मा आउँछौ ,अनि माया को त्यो संसार मा लग्छौ
तर यी कल्पना नै भए, तिमी सुतिरहेकी छौं, मस्त निन्द्रामा, अनि म हेरिरहेको छु तिम्रा ती सुस्केरा भरिएका ओठ लाई!!

Break the goal of high economic growth

 (It was published on Karobar Daily; Baishakh 18, 2077) As the economy shrinks due to coronavirus (Covid-19), Nepal's economic gro...