Thursday, April 23, 2020

Baby clicks



मजदुरी

काहाँ छ त्यो घाउ ।
जाबो घाउ!
आज छ भोली फेरी निको हुने घाउ,
निको भएसँगै त्यसमा बस्ने खत न हो,
आदत परीसकेको खत को के कुरा ।।
हिजो नि घाउ मा नुन हालेकै हुन,
आज मलम पट्टी को के कुरा।।
हामी त कम्जोर मान्छे सायव, कठैबरा भन्ने बोली तपाईंको
हामी त ज्याला मजदुरी गर्ने सायब, फोहोरी र  छिछि भन्ने शब्द तपाईंको
तपाईं त घर मै हो नि सायब भौतारिने त हामी छम नि।।
आयो होला ४ महिनाको रासन तपाईँको हाम्रो त भाको खोले पनि सकेछ
राहत सायब, तपाईं र मलाई बराबरी नि।।
तपाईं लिदिनु न, आधा आधा गरौला
कहाँ छ त्यो घाउ जाबो घाउ।।।

Meaning of bhavwat Gita in practical life

आमा -२

पीडा पछि को मलम तिमी हौ
दुःख पछि को आनंद तिमी हौ
तिम्रो काख छ र त, सुस्केरा लिन सक्छु आमा
तिम्रो ममता छ र त, चोट मा पनि हाँस्नु सक्छु आमा
माफी आमा मेरा कै आन्जन गल्तीहरुको
दोग आमा हर सद कर्म तर्फ पाइलाहरुको
।।।आमा लाई सदैव नमन्।।।

Break the goal of high economic growth

 (It was published on Karobar Daily; Baishakh 18, 2077) As the economy shrinks due to coronavirus (Covid-19), Nepal's economic gro...